अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

बृहत बाल आश्रम काभ्रे


सेवक नेपालद्वारा सन्चालित बालगृह मिति २०७६ कार्तिक १५ गतेको दिनबाट काभ्रे जिल्ला मण्डनदेउपुर नगरालिका वडा नं ९ ढाईटार टोलमा एक भाडाको घरबाट सुरु भइ हाल १० जना बालबालिका संरक्षित रहेका छन् ।

हालसम्म संरक्षित बालबालिका निम्न रहेका छ्न् ।