अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

बालगृह मण्डनदेउपुर काभ्रे ।


सेवक नेपालद्वारा सन्चालित बालगृह मिति २०७६ कार्तिक १५ गतेको दिनबाट काभ्रे जिल्ला मण्डनदेउपुर नगरालिका वडा नं ९ ढाईटार टोलमा एक भाडाको घरबाट सुरु भइ हाल १० जना बालबालिका संरक्षित रहेका छन् ।

बालगृहका कर्मचारी निम्न हुनुहुन्छ।