अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

Category: को रूपमा सेवा

सहयोगी

आफ्नो गच्छे अनुसार आर्थिक, नैतिक, भौतिक लगाएत अन्य सानो ठूलो सहयोग गर्ने व्यक्ति नै सहयोगी हुन् । दाताको मूल्यांकन हरेक सहयोगीको योगदानलाई उच्च सम्मान रहने गरि संस्थाको वेबसाईट तथा कार्यकक्षमा क्रमश : नामावली खुलाएर राखिने छ । सबै सहयोगीहरुलाई उच्च सम्मान गर्दै गर्दा पनि सहयोगको प्रकिति र सहयोगीको अवस्था हेरी संस्थाले उचित मूल्यांकन भने अवस्य राख्ने छ ।

  • २०७८ असार १५, मंगलवार ०६:३६
दाता

 संस्थाको लागि जग्गा, भवन,पानीको मुहान, ठूलो मात्रामा आर्थिक दान आदि गर्ने महानुभावहरुलाई दाताको रूपमा लिईएको छ । दाताको मूल्यांकन योगदानको आधारमा संस्थाले उचित मूल्यांकन राख्नेछ । तीनपुस्ते नाम, ठेगाना र फोटो सहित सम्पूर्ण विवहरण डिजिटल प्रविधिबाट संस्थाको कार्यालयमा खुलाएर राखिनुको साथै संस्थाको वेबसाइट, ब्रोसर, क्यालेन्डर तथा स्मारिकाहरुमा समेत दाताहरुको फोटो सहित विवहरण रहने छ ।

  • २०७८ असार १५, मंगलवार ०६:३६
विशेष सहयोगी

रु. ५०००० भन्दा माथि आर्थीक लगाएत अन्य सहयोग पुर्याउनु हुने महानुभावहरु यस संस्थाका विशेष सहयोगीको भूमिकामा रहनेछन् । र अभियन्ता बनेर रु. ५०००० भन्दा माथि सहयोग पुर्याई अभियान छोडेका अभियन्ताहरुलाई पनि यस संस्थामा विशेष सहयोगीको रूपमा लिईनेछ । विशेष सहयोगीको मूल्यांकन योगदानको आधारमा संस्थाले उचित मूल्यांकन रहने गरि सम्मान राख्नेछ ।  साधारणतया संस्थाको कार्यकक्षमा विशेष सहयोगीहरुको फोटो […]

  • २०७८ असार १५, मंगलवार ०६:३५
अभियान्ता

यस संस्थामा अभियन्ताको रुपमा आबद्द भई मासिक रुपमा आर्थिक, नैतिक, तथा अन्य सहयोग पुर्याउदै जाने व्यक्ति नै यस संस्थाको अभियन्ता हुनेछन् । अभियन्ताको मूल्यांकन अभियन्ता नै यस संस्थाको संस्थाको मेरुदण्ड हुने भएकोले संस्थाको कार्यकारी भूमिकामा रहेर काम गर्ने अधिकार केवल अभियन्तामा मात्र रहने छ । र अभियन्ताको तिनपुस्ते नाम, ठेगाना र फोटो सहितको सम्पूर्ण विवहरण डिजिटल प्रविधिबाट […]

  • २०७८ असार १५, मंगलवार ०६:३४