अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

७३ वर्षीय सेवक नेपालका जेष्ठ अभियन्ता खिल बहादुर खड्का

७३ वर्षीय सेवक नेपालका जेष्ठ अभियन्ता खिल बहादुर खड्का

  • Amreet Neupane
  • २०७८ असार १०, बिहीबार १७:३०

सेवक नेपालले काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका-९ मा ७ रोपनी जग्गा खरी बृहत बालाश्रम निर्माण गर्न जुटी रहेको सन्दर्भमा ७३ वर्षीय सेवक नेपालका जेष्ठ अभियन्ता आदरणीय खिल बहादुर खड्का दाजु सेवक नेपालको फिल्डमा पिक बोकेर खट्दै l