अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

सेवक नेपालको अभियन्ता बन्नु किन ?

  • नेपालका अबिभावक बिहिन बालबालिकाहरुको अबिभावक बन्न ।
  • रास्ट्रीय गौरबको अभियानमा आफू सहभागी हुन ।
  • प्रत्यक्ष वा अप्रतक्षरुपमा रास्ट्रमा योगदान पुर्याउन ।
  • परोपकारी भावना भएका नेपालिहरुसँग पारस्परिक सम्बन्ध गास्न ।
  • आफुले पुर्याएको योगदानको श्रेय आफैँलाई मिल्न ।
  • संस्थामा समान हैसियत र मर्यादा रहने गरि अपनवत्व कायम रहन ।
  • समाजमा आफुले पुर्याएको योगदानको सही सदुपयोग भइ उचित कदर सहित आत्मसन्तुष्टि मिल्न ।
  • आफ्ना सन्ततिलाई सामाजिक भावना जागृत गराउँदै समाज र रास्ट्रपति बफादार र जवाफदेही बनाउन ।