सहयोगी
आफ्नो गच्छे अनुसार आर्थिक, नैतिक, भौतिक लगाएत अन्य सानो ठूलो सहयोग गर्ने व्यक्ति नै सहयोगी हुन् ।
दाताको मूल्यांकन
हरेक सहयोगीको योगदानलाई उच्च सम्मान रहने गरि संस्थाको वेबसाईट तथा कार्यकक्षमा क्रमश : नामावली खुलाएर राखिने छ । सबै सहयोगीहरुलाई उच्च सम्मान गर्दै गर्दा पनि सहयोगको प्रकिति र सहयोगीको अवस्था हेरी संस्थाले उचित मूल्यांकन भने अवस्य राख्ने छ ।