अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

ग्रामीण अन्तर कृया कार्यक्रम

ग्रामीण अन्तर कृया कार्यक्रम

  • Amreet Neupane
  • २०७८ असार १०, बिहीबार १७:१८

हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै भरमा परेका अनाथ/असहाय बालबालिकाहरुको हितको निमित्त केहि गरौ भन्ने भाव राखी २०७० साल असार ६ गते अर्थात २०१३-जुन-२० मा दक्षिण कोरिया बाट “अनाथ बालबालिका संरक्षण कोष” को स्थापना गरेका थियौ जस्मा हाम्रो हरेक पारिश्रमिक बाट सानो सानो अंश कटाई निस्वार्थ भावले जम्मा गर्दै आयौ र पछी त्यसलाई थप बिकाश र बिस्तार गर्ने क्रममा “सेवक नेपाल”को नामले अभियान चारैतिर फैलदै गयो र अझै सो क्रम जारि छ l