अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

सुझाव परामर्श दिएर

यस सामाजिक संस्था “सेवक नेपाल”को अभियान विस्तार सम्बन्धि विविध विषयहरूमा सल्लाह सुझाव तथा परामर्श दिएर पनि सहयोग पुरयाउन सक्नु हुने छ । तपाईहरू माझ भेटिएका अनाथ/असहाय बालबालिकाहरु छन् भने ति हामी माझ ल्याइदिएर तथा खबर गरेर पनि सहयोग पुर्याउन सक्नु हुनेछ l अत्याचार, शोषण तथा दमनमा परेका बालबालिकाहरुलाई हामि माझ खबर गरिदिएर पनि सहयोग पुरयाउन सक्नु हुनेछ।

    सुझाव परामर्श दिएर सहयोग गर्न यहाँ फोर्म भर्नुहोस्