”सेवक नेपाल” परिवारमा तपार्इंलार्इ स्वागत छ !

हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै अरुको भरमा परेका अनाथ/असहाय बालबालिकाहरुको हितको निमित्त केहि गरौ भन्ने भाव राखी २०७० साल असार ६ गते अर्थात २०१३-जुन-२० मा दक्षिण कोरिया बाट “अनाथ बालबालिका संरक्षण कोष” को स्थापना गरेका थियौ जस्मा हाम्रो हरेक पारिश्रमिक बाट सानो सानो अंश कटाई निस्वार्थ भावले जम्मा गर्दै आयौ र पछी त्यसलाई थप बिकाश र बिस्तार गर्ने क्रममा “सेवक नेपाल”को नामले अभियान चारैतिर फैलदै गयो र अझै सो क्रम जारि छ l हाम्रो एउटै उदेश्य यो छ कि देशै भरिका देश प्रेमी युवाहरुलाई यस अभियानमा समेट्दै रास्ट्रीय अभियानको प्रारुप दिने र हामि हरेक बाट आयको स्वैच्छिक सहयोगको सानो सानो अम्सले पनि अनाथ बालबालिकाको क्षेत्रमा ठुलो उद्दारको काम गर्न सकौ भन्ने हो l यदि यहाँको पनि देश र समाज प्रति केहि गरौ भन्ने सोच छ भने आउनुहोस सहकार्य गर्दै सगै लागि परौ
…..धन्यबाद !

तपाइँ कसरी "सेवक नेपाल"मा योगदान पुर्याउन चाहानु हुन्छ ?

सुझाव परामर्श दिएर

यस सामाजिक संस्था “सेवक नेपाल”को अभियान बिस्तार सम्बन्धि विविध विषयहरूमा सल्लाह सुझाव तथा परामर्श दिएर पनि सहयोग पुरयाउन सक्नु हुने छ । तपाइहरू माझ भेटियका अनाथ/असहाय बालबालिकाहरु छन् भने ति [...]

संस्थामा आबद्ध भएर

तपाई यस “सेवक नेपाल”को अभियन्ता तथा आजिबन सदस्यताको रुपमा आबद्ध भई सहयोग गर्न सक्नु हुनेछ । यस सामाजिक संस्था “सेवक नेपाल”को अभियान बिस्तार सम्बन्धि विविध विषयहरूमा सल्लाह सुझाव तथा परामर्श [...]

अनुदान सहयोग गरेर

अनाथ बालबालिकाहरूको सेवार्थ इच्छा अनुसारको अनुदान सहयोग दिएर पनि यस “सेवक नेपाल” लाई सहयोग पुर्याउन सक्नु हुनेछ ।

साहित्य समाज दक्षिण कोरिया (नेसास) बाट सहयोग प्राप्त

सेवक नेपालले यसरि सहयोग गरिरहेको छ I

आश्रित अनाथ बालबालिकाको लागि पठन पाठन राहत खर्च यसरी पठाईयो ।

सहयोगी हातहरु

नेपालका अनाथ बालबालिकाहरु तपाई हाम्रै सन्तान हुन्, तपाइँ हामीले नहेर्ने हो भने उनीहरुलाई कसले हेर्छ ? आउनुहोस सगै हातेमालो गरेर अघि बढौ !! अनाथ बालबालिकाको असली अविभावक बनौ !!

नेपालका अनाथ बालबालिकाहरु तपाई हाम्रै सन्तान हुन्, तपाइँ हामीले नहेर्ने हो भने तिनीहरुलाई कसले हेर्छ ? सोच्नुहोस त तपाई हाम्रा बच्चाले कुनै एक छाक मात्र खान नपाउदा, कुनै एक दिन मात्र लगाउन नपाउदा अथवा एक दिन बाहिरै रहनु पर्दा तपाई हाम्रो मन कत्तिको दुख्छ ? उनीहरुकोमा पनि त्यतिक्कै दुख्नु पर्छ [...]


साहित्य समाज दक्षिण कोरिया (नेसास) बाट सहयोग प्राप्त

फोटो , सहयोग ग्रहण- सेवक नेपालका अभियन्ता श्री याम चापागाई तथा  हस्तान्तरण तर्फ  NRN अध्यक्ष  श्रीमती लक्ष्मी गुरुङ, र साथमा नेसासका साथीहरु  दक्षिण कोरियामा कामको सिलसिलामा जानु भएका साहित्य प्रेमी साथीहरुको संस्था (नेसास) ले गत बर्ष सेप्टेम्बरमा १५ जना स्रस्टाहरुको सामुहिक गीति एल्बम "सहयात्रा" निकालेको थियो र त्यस बिक्री बाट [...]


सेवक नेपालले यसरि सहयोग गरिरहेको छ I

कोरिया श्रावन ६, बिक्रम सम्बत २०७१/०१/०१ गते, यस नया शैक्षिक सत्र बाट "सेवक नेपाल"ले जम्मा गरेको सहयोग बाट आठ जना बालबालिकलाई छात्रवृत्ति बितरण गर्दै आईरहेको छ । गत बैशाखको नया भर्ना गरिए बाट हाम्रो सहयोग निरन्तर जारीछ । बिगतको पहिलो तीन महीने सहयोग बैशाख,जेष्ठ र असारको लागी गरिएको थियो । [...]


आश्रित अनाथ बालबालिकाको लागि पठन पाठन राहत खर्च यसरी पठाईयो ।

हामीमा आश्रित दस जना असहाय बालबालिकाहरुको लागि यो पटकको पठन पाठन सम्बन्धी राहत यसरी पठाईयो . . . सप्तरि राजबिराजका ४ जना, रामेछाप गुन्सी भदौरेका २ जना, ईलाम उतरी जमुनाका २ जना र काभ्रे सङ्खु पाटिचौर-१ का २ जना गरि करिब दस जना असहाय बालबालिकाहरुको लागि पठन पाठन सम्बन्धी राहत [...]


सहयोगी हातहरु

हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै भरमा परेका अनाथ/असहाय बालबालिकाहरुको हितको निमित्त केहि गरौ भन्ने भाव राखी २०७० साल असार ६ गते अर्थात २०१३-जुन-२० मा दक्षिण कोरिया बाट "अनाथ बालबालिका संरक्षण कोष” को स्थापना गरेका थियौ जस्मा हाम्रो हरेक पारिश्रमिक बाट सानो सानो अंश [...]


ग्रामीण अन्तर कृया कार्यक्रम

हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै भरमा परेका अनाथ/असहाय बालबालिकाहरुको हितको निमित्त केहि गरौ भन्ने भाव राखी २०७० साल असार ६ गते अर्थात २०१३-जुन-२० मा दक्षिण कोरिया बाट "अनाथ बालबालिका संरक्षण कोष” को स्थापना गरेका थियौ जस्मा हाम्रो हरेक पारिश्रमिक बाट सानो सानो अंश [...]