Category Archives: समाचार

आश्रित अनाथ बालबालिकाको लागि पठन पाठन राहत खर्च यसरी पठाईयो ।

Capture

हामीमा आश्रित दस जना असाह्य बालबालिक को लागि यो पटकको पठन पाठन सम्बन्धी राहत यसरी पठाईयो . . .

सप्तरि राज बिराजका ४ जना, रामेछाप गुन्सी भदौरेका २ जना, ईलाम उतरी जमुनाका २ जना र काभ्रे सङ्खु पाटिचौर-१ का २ जना गरि करिब दस जना असाह्य बालबालिकाहरुको लागि पठन पाठन सम्बन्धी राहत पठाईयो । जस्मा यो नयाँ शैक्षिक सत्र बाट केही राहत् स्तर्मा बृद्दी गरि स्कुल पोसाक, सुक्ल ब्याग हुँदै आबस्यक स्टेसनरी ई आदिको लागि तेस्रो महिना सम्मको मासिकी सहयोग् समेत जोडि एक मुस्ट रकम पठाईयो । बैशाखको पहिलो हप्ता भित्रमै सबै तिर राहत पठाईसकियको भय पनि देश्मा भुकम्पको त्रासदीले गर्दा सम्बन्धित ब्यक्तिहरु सम्पर्कमा आउन नसकेकोले राहत पुगे नपुगेको जान्कारी हुन नसक्दा सार्बजानिक गर्न सकियको थियन ।

हाल आयर सबै तिर सम्पर्क भयर राहत पुगिसकेको भन्ने जान्कारी आयपछी सार्बजानिक गरेका हौ । हामिले पठाईयको राहत्मा बालबालिकाका अबिभाबक /सम्रक्षक र स्कुल्को प्राध्यापक सगको साझेदारीमा राहत दिने गरेकाछौ जस्ले गर्दा बालबालिकालाई निरन्तर स्कुल गैरहन प्रेरणा र दबाब् दुबै मिलोस् भन्ने हो र भोलिका दिन्मा सेल्टर्को ब्यबस्था गरि ती र त्यस्तै अरु सके सम्मका धेरै बालबालिकालाई समेटी सम्रक्षन दिने योजना भय पनि हाल्का दिन्मा सेल्टर्को ब्यबस्था नहुईन्जेल एबम् रित्ले सहयोग पुर्याईदै आयकाछौ ।

पठाईयको राहतमा ….

* सप्तरिमा ४ जना बालबालिकाको लागि ९३०० नेपालि रुपैया । १ दुर्गा यादव (कक्षा ८) २ दिपिका यादव (कक्षा ५) ३ पुस्प कुमारी यादव (कक्षा ३) ४ बलराम यादव (कक्षा १)

* ईलाम्मा २ जना बालबालिकाको लागि ३७०० नेपाली रुपैया, १ मौसम भट्टराई (कक्षा नखुलेको) २ अर्चना भट्टराई (कक्षा नखुलेको)

* रामेछापका बालबालिकाको लागि ४२०० नेपाली रुपैया, १) बबिता गौतम (कक्षा ४) २) कबिता गौतम (कक्षा १)

* काभ्रेका बालबालिकाको लागि ४८०० नेपाली रुपैया, कक्षा ५ र ३ मा अध्यनरत दुई बालबालिकाको नाम नखुलेको हुदा याहा नाम राख्न नसकियकोमा क्षमा चाणक्य ।

राहत्का किसिम … * १ कक्षा देखि ४ कक्षा सम्म पढ्ने बालबालिकाको लागि पठन पाठन खर्च मासिकि २००, बर्षमा एक जोर स्कुल पोसाक १००० र बर्षमा एक स्कुल ब्याग्को लागि ५०० ।

* ५,६ र ७ मा पढ्ने बालबालिकाको लागि पठन पाठन खर्च् मासिकी ४००, बर्षमा एक जोर स्कुल पोसाक्को लागि १००० र बर्षमा एक स्कुल ब्याग्को लागि ५००

* त्यस्तै कक्षा ८,९ र १० मा पढ्ने बालबालिकाको लागि पठन पाठन खर्च्मा मासिकी ५०० बर्षमा एक जोर स्कुल पोसाक्को लागि १००० र बर्षमा एक स्कुल ब्याग्को लागि ५०० का दर्ले सहयोग पठाउने गरेकाछौ । तर यो सहयोग ती बालबालिकाको हात्मा पैसा थमाउने वा अबिभाब्कले अनावश्यक खर्च गर्नको लागि नभई यी बालबालिकाको लागि पठन पाठन्मा खर्च गरिनेछ ।

हाम्रो लक्ष भनेको को पुर्ब को पश्चिम कतै नछुटाई भ्याय सम्मका धेरै धेरै भन्दा अनाथ बालबालिकाहरुलाई सम्रक्षन दिने हो । “जस्को कोहि छैन उस्को लागि हामी” अर्थात जस्को कोहि नभयर टोल टोल बस्ती देखि सडक्का पेटि पेटि सम्म भौतारिदै ब्यबारिसे बन्न पुगेकाछन् तिनिहरुको खोजिनिती गरि आस्रय देखि सिक्षा दिक्षा सम्मको पहुच पुर्याउनु हो।

तर हामी यश अभियानलाई कुनै माघिखाने भाडोको रुप्मा नभई हरेक देस्प्रेमी साथिहरुलाई समेट्दै सबैको आफ्नै एक साझे अभियान बनाउन चाहान्छौ । अझ कालान्तरमा यस्लाई उच्च परोपकारी भावना बोकेको एक बृहत रास्ट्रीय एबम् परोपकारि अभियानको रुप्मा बिकास गर्दै देस र समाज्लाई अधिक्तम लाभनत्व दिलाउन चाहान्छौ । तर हामी यस्मा अरु बाट मात्र सहयोग लियर हामिले यति गर्यौ उति गर्यौ भनेर देखाउन चाहेको नभई हामी आ-आफु बाटै जो जति सक्छौ गर्दै जानेछौ । सरकार वा देसि बिदेसी कुनै पनि निकायहरु सग हामी सहयोग्को माघ गर्दैनौ । काम्को प्रभाब देखेर कुनै निकाय्हरुले सहयोग गर्छन् भने लिन तयार छौ तर यश अभियान अधिक्तम बृहत् भयको हुदा यस्मा धेरै भन्दा धेरै बिबेक्सिल नेपालिहरुको प्रतक्ष साथ चाहिने हुन्छ त्यस्को लागि “देस बाट लिने होईन देस्को लागि दिने हो” भन्ने भावना भयका साथिहरुलाई स्वेच्छिक रुप्मा अनाथ बालबालिका सम्रक्षन कोष अन्तर्गत्को यश “Care for orphan child” अभियान्मा खुलेर साथ दिन हुन आग्रह गर्दछौ । यश अभियानको बारेमा थप जान्कारी लिन चाहानु हुन्छ भने हाम्रो रहेकोछ www.sewaknepal.org

….धन्यबाद ! “सेवक नेपाल परिवार”