NEWS

/ साहित्य समाज दक्षिण कोरिया (नेसास) बाट सहयोग प्राप्त


साहित्य समाज दक्षिण कोरिया (नेसास) बाट सहयोग प्राप्त

साहित्य समाज दक्षिण कोरिया (नेसास) बाट सहयोग प्राप्त

फोटो , सहयोग ग्रहण- सेवक नेपालका अभियन्ता श्री याम चापागाई तथा  हस्तान्तरण तर्फ  NRN अध्यक्ष  श्रीमती लक्ष्मी गुरुङ, र साथमा नेसासका साथीहरु 

दक्षिण कोरियामा कामको सिलसिलामा जानु भएका साहित्य प्रेमी साथीहरुको संस्था (नेसास) ले गत बर्ष सेप्टेम्बरमा १५ जना स्रस्टाहरुको सामुहिक गीति एल्बम "सहयात्रा" निकालेको थियो र त्यस बिक्री बाट आएको ६० प्रतिशत मुनाफा सेवक नेपाललाई दिने उहाहरुको बचनबद्धता भए अनुसार हालै साहित्य महोत्सब कार्यक्रमको अवसर पारि सेवक नेपालका अभियन्ता श्री याम चापागाई ज्युको हातमा २,९४,०००० l (दुई लाख चौरानब्बे हजार) कोरियन वन हस्तान्तरण गर्नु भएकोमा साहित्य समाज नेसास परिवार प्रति हार्दिक आभार एबं धन्यबाद प्रकट गर्दछौ !!