NEWS

/ नेपालका अनाथ बालबालिकाहरु तपाई हाम्रै सन्तान हुन्, तपाइँ हामीले नहेर्ने हो भने उनीहरुलाई कसले हेर्छ ? आउनुहोस सगै हातेमालो गरेर अघि बढौ !! अनाथ बालबालिकाको असली अविभावक बनौ !!


नेपालका अनाथ बालबालिकाहरु तपाई हाम्रै सन्तान हुन्,    तपाइँ हामीले नहेर्ने हो भने उनीहरुलाई कसले हेर्छ ?       आउनुहोस सगै हातेमालो गरेर अघि बढौ !!      अनाथ बालबालिकाको असली अविभावक बनौ !!

नेपालका अनाथ बालबालिकाहरु तपाई हाम्रै सन्तान हुन्, तपाइँ हामीले नहेर्ने हो भने उनीहरुलाई कसले हेर्छ ? आउनुहोस सगै हातेमालो गरेर अघि बढौ !! अनाथ बालबालिकाको असली अविभावक बनौ !!

नेपालका अनाथ बालबालिकाहरु तपाई हाम्रै सन्तान हुन्, तपाइँ हामीले नहेर्ने हो भने तिनीहरुलाई कसले हेर्छ ? सोच्नुहोस त तपाई हाम्रा बच्चाले कुनै एक छाक मात्र खान नपाउदा, कुनै एक दिन मात्र लगाउन नपाउदा अथवा एक दिन बाहिरै रहनु पर्दा तपाई हाम्रो मन कत्तिको दुख्छ ? उनीहरुकोमा पनि त्यतिक्कै दुख्नु पर्छ , त्यसैले आउनुहोस त्यस्ता बालबालिकाहरुको संरक्षणमा निम्ति जुटौ ! यदि त्यसो हो भने हामीलाई सम्पर्क गर्नु होस् साझेदारी भएर यस अभियान सफं बनाएरै छोडौ l